फुल र काँडाको कथा

एक दिन फुलले काडालाइ भनेछः” फुल, मैले तिमि सँ प्रेम गरेर के पाँए ?
मलाइ देख्ने बित्तिकै सबैले गालि गर्छ ! सायद मैले उनिहरुलाइ दुख दिएकोले होला ! उनिहरुलाइपिडा दिएकोले होला ! किनकि दुनियाले तिमिलाइ माया गर्छ, तिम्रो एक शुवासको लागि मरि मेट्छन ! अनि तिमिलाइ म देखि टाडा लैजान्छन ! म आफ्नो प्रेमिकालाइ कसैले खोसेर लगेको हेर्नसक्दिनत्यसैले उनिहरुलाइ पिडा  दिन्छु ! तर मैले के पाए? तिमि सँग प्रेम गरेर बियोग मात्रपाउछु !
फुलले काडाको कुरा सुनेर मुस्कुराउदै भन्योः तिमिलाइ त खुसि लाग्नु पर्ने हो ! जस्को लागि यो सारा दुनिया मर्छ, उतिमि बिना एक पल पनी बाँच्न सक्दैन !
म तिमिलाइ धेरै माया गर्छु ! तिमि बिना म एक पल पनि रहन सक्दिन !
यदिकोहि कसैले मलाइ तिमि बाट छुटाएर लग्योभने,म मरी दिन्छु किनकि म केवल तिमि सँग प्रेमगर्छु !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार